काँग्रेस बेनी नगरपालिकाको सभापतिमा रवि कार्की बिजयी

विकल्प न्यूज/बेनी असोज १० गते ।  नेपाली काँग्रेस बेनी नगर कार्यसमितिको चयनका लागि आइतबार भएको निर्वाचनमा सभापति पदमा रवि कार्की निर्वाचित हुनुभएको छ ।सभापतिका उम्मेदवार विक्रम बोगटीलाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो । कार्कीले ७६ मत ल्याउनु भयाे भने बाेगटिले ६८ मत ल्याउनु भएको छ । उपसभापतिमा हरि पौडेल ७३, गंगाबहादुर खत्रि ७२ सचिवमा … Continue reading काँग्रेस बेनी नगरपालिकाको सभापतिमा रवि कार्की बिजयी